थारुवान/थरुहटसँग आज सरकारले वार्ता गर्ने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २३, २०७२- सरकारले आन्दोलनरत थारुवान/थरुहट संघर्ष समितिसँग अनौपचारिक वार्ता सुरु गर्दैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सरकारले वार्ता हुँदैछ ।
छुट्टै थारुवान प्रदेश लगायतका माग राख्दै थारुवान/थरुहट संघर्ष समिति आन्दोलनरत छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment