जम्मु कश्मिरका मुख्यमन्त्री मुफ्तीको निधन छोरी नयाँ मुख्यमन्त्री बन्ने सम्भावना

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


पुस २३, २०७२- भारतको जम्मु कश्मिर राज्यका मुख्यमन्त्री मुफ्ती मोहम्मद सइदको आज बिहान निधन भएको छ ।
अस्वस्थ भएपछि ७९ वर्षिय मुफ्ती डिसेम्बर २४ मा उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनको अन्त्येष्टिका लागि पार्थिव शरीरलाई आजै श्रीनगर लगिदैछ ।







मुफ्ती पिपुल्स डेमोक्रेटिक पार्टीका संस्थापक हुन् । उनकी छोरी ५६ वर्षिया मेहबुबा मुफ्ती जम्मु कश्मिरकी नयाँ मुख्यमन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment