इटहरीको तालतलैया नजिकैको जंगलमा हत्या गरि फालिएकी एक महिलाको शव फेला

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


पुस २१, मंगलबार इटहरीको तालतलैया नजिकैको जंगलमा हत्या गरि फलिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले इटहरी वडा नं २ को शान्तिनगरी सामूदायिक वन क्षेत्रमा अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरि फलिएको अवस्थामा शव फेला परेको जनाएको छ । महिलाको घाँटीमा धारिलो हतियारले प्वाल पारी हत्या गरिएको डिएसपी ओम अधिकारीले बताएका छन् ।

इटहरीको पर्यटकिय स्थल तालतलैयामा विभिन्न स्थानबाट पर्यटकसँगै प्रेम सम्बन्धमा गासिएका जोडीसमेत आउने हुदाँ आवेशमा आएर हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । हत्या गरिएकी महिलाको नजिकै ब्याग भएपनि सो ब्यागमा केही नभएकाले गर्दा पहिचान गर्न सकिएको छैन ।

शान्तिनगरी सामूदायिक वन आसपासका बासीन्दाले भने स्थानीय बासीन्दा नभएको जनाएका छन् । 
हत्या भएकी महिलाको पहिचान हुन सकेको छ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment