भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
काठमाडौं– नेपाली रंगमञ्च इतिहासमै सम्भवतः पहिलो
पटक दर्शकहरुले आफ्नै मोबाइलको टर्च बालेर नाटक हेरेका छन्।
काठमाडौं मल, सुनधारास्थित थिएटर मलमा मञ्चन भइरहेको नाटक 'मान भर्सेज मती'को शुक्रबारको मञ्चनको क्रममा बत्ति गएपछि
दर्शकले आफ्नै बत्ति बालेर नाटक हेरेका हुन्
लोडसेडिङ समयमा जेनेरेटरबाट सञ्चालित मलमा
पर्याप्ट डिजेल नहुँदा जेनेरेटर पनि चलाउन सकिएको थिएन । नाटकको कथा उत्कर्षमा पुगेको बेला नाटक नै रोकिने अवस्था आएपछि दर्शकहरुले स्वस्फूर्त
रुपमा मोबाइलको टर्च बालेर नाटक हरेका हुन् । बत्ती नआउने पक्का भएपछि नाटकघरले दर्शकस"ग माफी माग्दै नाटक
रोक्नु परेको र अरु कुनै दिन सोही टिकटमा नाटक
हेर्न आउन अनुरोध गरेको थियो। तर, दर्शकहरुले हामी
मोवाइल बालेर साथ दिन्छौं भनेपछि नाटक सुचारु भएको थियो । चार्जेबल स्पिकरको जडान भएको कारण संगीत र ध्वनि भने नियमित
नै थियो।
नाटकका लेखक तथा निर्देशक केदार श्रेष्ठले फेसबुक र ट्विटरमार्फत भनेका छन्, 'हामीले हा"स्यव्यंग्यात्मक प्रस्तुतिमार्फत दर्शकहरुलाई ह"साइरहेको बेला, दर्शकको अपरम्पार साथले हामीलाई रुवाइदिएको छ । नेपाली रंगमञ्च दर्शककै कारण बा"चेको छ, हामी यहा"हरुप्रति सदैव कृतज्ञ छौं, जय दर्शक जय रंगमञ्च ।''
नाटकको मञ्चन अवधि लम्ब्याउ"दै आउ"दो माघ २ गतेसम्म नाटक मञ्चन हुने थिएटर मलका संयोजक सञ्जिता सञ्जीले जनाएकी छिन्।

काठमाडौं–
नेपाली रंगमञ्च इतिहासमै सम्भवतः पहिलो पटक दर्शकहरुले आफ्नै मोबाइलको
टर्च बालेर नाटक हेरेका छन्। - See more at:
http://nagariknews.com/entertainment/drama/story/52163.html#sthash.Qu1H09HF.dpuf
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment