हिउँले ढाकिए भूकम्पपीडितका टहरा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Himpat
२६ पुस, गोरखा । बाक्लो हिमपात भएपछि भूकम्पपीडितका टहरा भत्कन र पुरिन थालेका छन् । चिसोले जनजीवन कष्टकर मात्र बनेको छैन, कतिपय पीडित बाहिरसमेत निस्कन सकेका छैनन ।
भूकम्पबाट प्रभावित बारपाक, लाप्राक, गुम्दा, करौजा, उहिया र सिर्दिबाससहित उत्तरी क्षेत्रका अन्य सात गाविसमा शुक्रबार रातिबाट हिमपात भएको हो ।
टहरोमुनि बसेर पुसको कठ्याग्रिँदो जाडोमा छलिरहेका पाँच सय ९५ भूकम्पपीडितको जीवन हिमापतले थप कष्टकर बनेको छ ।
त्यस्तै हिमाली जिल्ला रसुवामा परेको भारी हिमपात भूकम्पपीडितका लागि अर्को पीडा बनेर आएको छ । उनीहरुलाई अब बाँचिने हो कि होइन भन्ने पीरले सताउन थालेको नेपाल समाचारपत्रमा खबर छ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment