२७ वटा बिकिनी लगाउँदा सन्नीलाई फाइदा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

sunny-leone-in-mastizade
बलिउड नायिका सन्नी लियोनीको नयाँ चलचित्र मस्तिजादेशुक्रबारबाट रिलिज भयो । यो चलचित्रले बक्स अफिसमा सुरुवातको दिनमै ५ करोड माथिको व्यापार गरेको छ ।
यो चलचित्रमा सन्नीले २७  वटा विकिनी लगाएकी छिन् । बलिउडमा अहिले यस्ता खालका चलचित्रले पनि राम्रै बजार लिइरहेका छन् । सन्नी लियोनीको यो चलचित्रको अगाडि आर माधवनको अभिनय रहेको चलचित्र साला खडुसकमजोर देखियो । चलचित्रले पहिलो दिन जम्मा १.२८ करोडको व्यापार गर्‍यो ।

साला खडुसराज कुमार हिरानीको ब्यानरमा बनेको चलचित्र हो । जसले समिक्षकबाट उत्कृष्ट साथ पनि पाएको छ । तर, बलिउडमा साला खडुसजस्ता चलचित्रलाई सन्नी लियोनीको उत्तेजक पहिरनले भरिएको चलचित्रले उछिनेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment