अर्कैलाई म्यासेज पठाएको भन्दै गर्लफ्रेण्डलाई सडकमा नांगेझार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

girl-walks-
रिसको पारो तातेपछि मानिस के सम्म गर्न पछि पर्दैन भन्ने उदाहरण अमेरिकाका एक युवकले पेश गरेका छन् । अमेरिकाको न्युयोर्कका एक युवकले आफ्नै प्रेमिकालाई म्यानहटनको सडकमा दिनदहाडै कुट्दै नांगै हिँडाएका छन् ।
अर्कै युवकलाई मेसेज पठाएको निहुँमा उनले प्रेमिकालाई कुटपिट गरी सडकमा नांगै हिँड्न बाध्य पारेका हुन् र त्यसको भिडियो समेत खिचेर अनलाइनमा पोष्ट गरे ।
अनलाइनमा भाइरल बनेको उक्त भिडियोमा लामो कपाल भएकी एक २२ वर्षे युवती ठण्डी मौसमको चिसोमा छोटो सेतो टावेल र कालो जुत्ता लगाएर विस्तारै सडकमा हिँडिरहेको र उनलाई पछाडिबाट एक पुरुषले स्पेनिस भाषामा चिच्याएर गाली गर्दै टावेल पनि खुस्काइदिएको देख्न सकिन्छ ।
टावेल खुस्काएर लाजको मूल्य चुकाउ, युवकले चिच्याउँदै भनिरहेको सुनिन्छ । आफुले प्रेमिकासँग परिवार बसाउने योजना बनाएको भएपनि प्रेमिकाले भने ७ जना केटा खेलाइरहेको आरोप पनि उक्त युवकले लगाएको छ ।
साथै उसले उक्त भिडियो अनलाइनमा पोष्ट गरिदिने चेतावनी पनि दिएको छ ।
यसरी आफ्नै प्रेमिकालाई सडकमा नांगै हिँडाउने युवकको नाम ज्यासोन मेलो हो । उसलाई अन्ततः प्रहरीले पक्राउ गरी विभिन्न अभियोगमा मुद्धा चलाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment