क्यान मेलामा मोबाइल खरिदमा भारी छुट

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


भृकुटीमण्डपमा आयोजना भइरहेको क्यान इन्फोटेक २०१६ मा विभिन्न मोबाइल कम्पनीले आफ्नो सहभागीता जनाएका छन्। हुवावे, माइक्रोम्याक्स, टचकन, किभी, पानासोनिक, कार्बन आदी कम्पनीका मोबाइल प्रदर्शनीमा छन्।
 
मेलामा विशेष छुटमा उपलब्ध मोबाइलको नाम र मूल्य यस्तो छ। 
किभी मोबाइलः
मोडल नं
वास्तविक मूल्य (रुपैयाँमा)
अफर मूल्य
किभी ०१
१३,१००
११,११०
भी ३ प्लस
७,५००
६,४८०
भी ५
८,५८०
७,७२०
भी १८
६,४५०
५,४७०
आई ६ एस
९,३८०
७,५००
आई ५ एस
८,७५०
७,०००
आई ४ आई
५,७५०
४,६००
आई ४ आई प्लस
५,७५०
४,६००
केटी २००० ट्याब
१०,२५०
८,२००
केटी ४००० ट्याब
१६,१२०
१२,८९९
वास्तविक मूल्यमा १५ प्रतिशत छुट दिएरु अफर मूल्य बनाइएको र यी मूल्य क्यान मेला अवधिभर मात्र लागू हुने किभी मोबाइलका संजय श्रेष्ठले जानकारी दिए।
टचकन मोबाइलः
मोडल नं
वास्तविक मूल्य (रुपैयाँमा)
अफर मूल्य
एम ८०० आई
२२,६००
२०,०००
एम ६०५ जी
१६,९९९
१० प्रतिशत छुट
एम ५०९
८,४९९
१० प्रतिशत छुट
टी ७०७ एस ट्याब
१०,९९९
१० प्रतिशत छुट
बी १४०४ पावर बैंक
३,२००
२,७००
ट्याब्लेट र अन्य दुई स्मार्टफोनः एम ६०५ जी र एम ५०९ क्यानको अवसर पारेर सार्वजनिक गरेको र यी स्कार्टफोन र ट्याब्लेटमा १० प्रतिशतसम्म छुट भएको टचकन मोबाइलका आशिष लामाले जानकारी दिए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment