प्रचण्ड र भारतीय राजदूत रेबीच भेटवार्ता

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


एकीकृत  नेकपा माअोवादीका अध्यक्ष प्रचण्ड र नेपालका लागि भारतीय राजदूत रञ्जित रे बीच मंगलबार बिहान भेटवार्ता भएको छ। प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा नाकाबन्दी, मधेस आन्दोलन र दलहरूबीच भईरहेको छलफलको प्रगतिबारे कुराकानी भएको छ।
भेटमा अध्यक्ष प्रचण्डले नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य गर्न भारतीय राजदूतलाई आग्रह  गरेका थिए। भेटमा भारतीय राजदूत रेले दलहरुबीच सहमति भए नाकामा भएको अवरोध चाँडै अन्त्य हुने बताएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment