जीका भाइरसको ‘शिकार’ टाटा मोटर्स

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



अहिले विश्वका धेरै देशमा जीका भाइरसको महामारी फैलिएको छ। जीका नामले मानिसहरुलाई तर्साइरहेको बेला टाटा मोटर्स पनि यसको ‘शिकार’ बन्न पुगेको छ।
 
टाटा मोेटर्सले ल्याएको नयाँ ह्याचब्याक कारको नाम पनि संयोगले ‘जीका’ नै हो। यसैकारण कम्पनीले यसको नाम नै परिवर्तन गर्ने सोच बनाएको छ। जीका भाइरसको नामका कारण मानिसहरु कन्फ्यूज हुनसक्ने कम्पनीको भनाइ छ।
 
जीका टाटा मोटर्सका लागि महत्वपूर्ण कार हो। फुटबलर लियोनेल मेस्सीसँग जीकाको प्रमोशन गर्न गइरहेको कम्पनीको लोकप्रिय कार इन्डिकालाई यसले प्रतिस्थापन गर्ने बताइएको छ। 
 
नाम फेर्ने बारे छलफल भइरहेको तर निर्णय भने नभइसकेको कम्पनीले बताएको छ। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment