चीनमा दलाई लामाको तस्वीर हटाउन आदेश

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

दलाइ लामा
१९ माघ, काठमाडौं । चीनको दक्षिण पश्चिमी प्रान्त सिचुआनमा तिब्बती पसलहरुबाट दलाई लामाको तस्वीर हटाउन आदेश दिइएको छ ।
ग्लोबल टाइम्सले एक अधिकारीलाई उल्लेख गर्दै दलाई लामालाई पूर्व इराकी नेता सद्दम हुसेन जस्तै भनिएको छ ।समाचारमा जनाइए अनुसार संस्कृति विभाग र पुलिसले यो आदेश लागू गर्नेछन् ।
चीनको सरकार दलाई लामालाई पृथकतावादी नेता मान्छ । बहुसंख्यक तिब्बतीहरुले भने उनलाई आफ्ना अध्यात्मिक नेता मान्छन् । उनी आफ्ना अनुयायीहरुका साथमा भारतमा शरण लिएका छन् ।
सिचुआनमा तिब्बतीहरुको बाक्लो वस्ती छ । तर, त्उहाँ तिब्बती संस्कृतिमाथि दमनको घटना तिब्बतमा भन्दा बढी देखिन थालेको बताइएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment